माउन्ट एभरेष्ट विद्यालयद्धारा खेलकुद विकास समितिका पूर्व अध्यक्ष र खेलाडीहरु सम्मानित

विकल्प/म्याग्दी मंसिर १४ गते । बेनीमा रहेको माउन्ट एभरेष्ट उच्च माध्यमिक विद्यालयले जिल्लाको खेलकुद क्षेत्रको विकासको लागि योगदान गरेको भन्दै जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षहरुलाई आज सम्मान गरेको छ । साथै विद्यालयले जिल्लाबाट विभिन्न खेलहरुमा उत्कृष्ट पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई पनि सम्मान गरेको हो । विद्यालयले खेलकुद विकास समितिका ६ जना पुर्व अध्यक्ष, … Continue reading माउन्ट एभरेष्ट विद्यालयद्धारा खेलकुद विकास समितिका पूर्व अध्यक्ष र खेलाडीहरु सम्मानित